समाज/संरक्षणमा रहेका समाचारहरु

सुनको मूल्य २ हजारले बढ्यो, तोलाको १ लाख ३० हजार निर्धारण
-A2z Samachar

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन...

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी
-A2z Samachar

इलाम – सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । “कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो”, शाहले भन्नुभयो, “जागिरको खोजीमा थिएँ, पालिकाले नै...

मौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने
-A2z Samachar

काठमाडौँ – केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान...

चितवनको राप्तीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, एक घाईते
-A2z Samachar

चितवन – चितवनको राप्तीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्ला शम्शि गाउंँपालिका वडा नम्बर ४ बस्ने बर्ष २१ का रुपेश पण्डित रहेका छन । भने सोही ठाउंँका चालक दिपेन्द्र पण्डित घाईते भएका...

सहकारीमा गरेको बचत सुनिश्चि गर्न माग
-A2z Samachar

चितवन – जिल्लामा रहेका सहकारी सस्थाहरु समस्या ग्रस्त वन्दै गए पछि यहाँका बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस चितवनको सहकारी बिभागले बिहिवार जिल्लाको पुर्बी क्षेत्र रत्ननगर र पश्चिम क्षेत्रको भरतपुर स्थित जिल्ला...

चितवनमा लागुऔषधसहित एक युवक पक्राउ
-A2z Samachar

चितवन – चितवनमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले कालिका नगरपालिका वडा नम्बर ७ आदर्शटोल बस्ने ३० वर्षीय मिलन तामाङलाई लागुऔषधसहित पक्राउ गरेको हो । शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेला पारी प्रहरीले खानतलासी...

नारायणी नदी किनारमा १२ बर्षिय बालकको शव फेला
-A2z Samachar

चितवन – नारायणी नदी किनारमा एक बालकको शव फेला परेको छ । आज (विहिबार) बिहान ८ :३० बजेको समयमा ज्ञानेश्वर सामुदायिक वन पछाडी नारायणी नदीको किनारमा भरतपुर ११ होपचोक बस्ने १२ बर्षिय मिनोज श्रेष्ठको शव फेला परेको हो । यही...

गैँडाकोट नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस
-A2z Samachar

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरुआत गरेको छ । गत फागुन ३० गते गृह मन्त्रालयको निर्णय अनुसार नेपालमै पहिलोपटक सो पालिकाले आजदेखि केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेको हो । अनलाइन...

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल
-A2z Samachar

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
-A2z Samachar

काठमाडौँ – पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु,...