साहित्यमा रहेका समाचारहरु
भरतपुर – बेल्जियमको एन्टवर्प सहरमा २१० औँ भानुजयन्ती मनाउने क्रममा वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रहको छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमका अध्यक्ष डिल्ली अम्माईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास बेल्जियमका प्रतिनिधि रमेश गैरैलगायत अनेसास बेल्जियमका पूर्व...
चितवन – चितवनका दुई अभियान्ताका कृति एकसाथ विमोचन भएको छ । नारायणी कला मन्दिरको मञ्चमा चलिरहेको चित्तौन कचेहेरीमा अभियन्ता केपीकिरण शर्मा र डा जीवन क्षेत्रीका कृति विमोचन गरिएको हो । चेपाङ संरक्षणका अभियन्ता शर्माको ‘भुमरी’ चेपाङ समुदायको शैक्षिक व्यक्तिद्वय विश्वास...
चितवन – सामाजिक संस्था ब्लड डोनर्स सोसाइटिले आयोजना गरेको कविता लेखन प्रतियोगितामा गोपिराम भण्डारी प्रथम हुनुभएको छ । संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा म एक रक्तदाता बिषयमा १३३ जना प्रतियोगीले कविता रचना गरेका थिए । कविता लेखन प्रतियोगितामा गोपाल दाहालले द्वितीय...
कथाले पात्रलाई भन्दा पनि पाठकलाई तनाव दिन थाल्छ । पाठक नचाहँदा नचाहँदै पनि नायकको सहयोगका लागि तथ्यको खोजी गर्न अग्रसर हुन पुग्छ । विगतमा महाकाव्यको जुन भूमिका थियो आज उपन्यासको त्यही महत्त्व छ । देश, समाज, परिवार, व्यक्ति सबैको...
चितवन – भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले शनिबार ८७ औँ भूपि जयन्तीको अवसरमा आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा यज्ञप्रसाद न्यौपानेको ‘असहमतिको दस्ताबेज’ सर्वाेत्कृष्ट भएको छ । देशका ४० जिल्लाबाट ११५ जना कविहरुमध्येबाट छनौटमा परेका १५ जनामध्येमा पनि कवि न्यौपानेको कविताले सर्वोत्कृष्ट...
काठमाडौं – आख्यानकार रमेश विकलको ९४ औँ जन्मजयन्तीका अवसरमा आरुवारीचोकस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ । विकल जयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य,...
चितवन – भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । आज (आईतबार) अक्षर समूह चितवनको आयोजना तथा ग्रीनल्याण्ड पब्लिक स्कुलको सह आयोजनामा साहित्यिक कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा कवि रमेशचन्द्र घिमिरेको “बालबालिकाको माझमा” साहित्यिक कार्यक्रम...
चितवन – कुनै पुस्तकमाथि समीक्षात्मक कार्यक्रम गर्नुपरे वक्ता ताेकिन्छन्- एकजना, दुईजना वा तीनजना । हदै धेरै वक्ता राखिए चारैजना पुग्लान् । तर, कथाकार वसन्त पराजुलीको दोस्रो पुस्तक `मोम्चो´ कथासङ्ग्रहमाथि शनिबार गरिएकाे अन्तरक्रियात्मक समीक्षा कार्यक्रममा वक्ता ताेकिए- एघारजना । युवाहरूमाझ अन्तरक्रियात्मक...
चितवन – अक्षर समूह चितवनको अध्यक्षमा रमेश प्रभात चयन भएका छन् । समूहको आज (शनिबार) गैंडाकोटमा सम्पन्न पाँचौँ अधिवेशनले प्रभातको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । नय गठित समितिको सचिवमा लेखराम सापकोटा, कोषाध्यक्षमा लक्ष्मी घिमिरे साथै सदस्यहरुमा...
चितवन – भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित पुस्तक ‘लय छुटेको समय’ आज (शनिबार) सार्वजनिक भएको छ । चिकित्सा शिक्षा पढ्दाका पौडेलका गुरु रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नवलपुर गैंडाकोटमा आयोजना भएको कार्यक्रममा पुस्तक विमोचन गरे । ‘लय...