स्वास्थ्यमा रहेका समाचारहरु

भरतपुर महानगरपालिका १२ को आयोजनामा आर्ट अफ् लिभिङ्गको ह्याप्पिनेश कार्यक्रम सम्पन्न
-A2z Samachar

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १२ को आयोजनामा ह्याप्पिनेश कार्यक्रम सम्पन्न भएको छ । होलाकचोक स्थित द आर्ट अफ् लिभिङ्ग चितवनको सभाहलमा ६ दिने ह्याप्पिनेस कार्यक्रम सम्पन्न भएको हो । ह्याप्पिनेस कार्यक्रममा द आर्ट अफ लिभिङ चितवनका योग प्रशिक्षक...

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
-A2z Samachar

चितवन – यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले...

नेपाल आँखा अस्पताल ५१औँ वर्षमा : हालसम्म ३४ लाख जनाले पाए आँखा सेवा
-A2z Samachar

काठमाडौँ – त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० चैत २६ गते स्थापित यस अस्पतालबाट हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाले आँखा जाँचको सेवा लिएका छन् । यसैगरी हालसम्म एक लाख...

भरतपुर अस्पतालको अनुगमनपछि स्वास्थ्यमन्त्री यादवले भने- जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैन
-A2z Samachar

चितवन – उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताउनुभएको छ । भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिले प्रवाह भएका सेवा कम भएको बताउनुभएको हो । उहाँले भन्नुभयो “जनताले अपेक्षा गरेको...

गर्मीयाम सुरु भएसँगै डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
-A2z Samachar

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण...

भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने
-A2z Samachar

चितवन – भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो । कोभिड–१९...

बाँझोपनको उपचार गर्नुअघि डाक्टरलाई सोध्नुपर्ने ३ प्रश्न
-A2z Samachar

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार जीवनशैली, खानपान र आनीबानीले प्रजनन् क्षमतामा सोझो असर गरिरहेको छ । पछिल्लो समय बाँझोपनको समस्या लिएर अस्पताल धाउनेको संख्या बढेको छ । त्यसो त बाँझोपनको समस्या हुनुमा एक मात्र कारण छैन । विभिन्न कारणले यस्तो...

भरतपुरमा घुम्न आउने पर्यटकले आजदेखि बाघ हेर्न पाउने
-A2z Samachar

चितवन – भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले आजदेखि सहजै बाघ हेर्न पाउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको...

चितवनमा चट्याङ लागेर एकै घरका तीन जना घाइते
-A2z Samachar

चितवन – चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित एक घरमा गएराति चट्याङ लागेर ३ जना घाइते भएका छन्। स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमवार राति ११ बजेको समयमा चट्याङ परेको हो । चट्याङबाट सोमबहादुरकी श्रीमति ५० वर्षीय सानुमाया चेपाङ, १०...

चितवनमा एक लाख ९३  हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप
-A2z Samachar

चितवन –   जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार...