बलिउड/हलिउडमा रहेका समाचारहरु

बलिउड फिल्मका निर्देशक सञ्जय गढवीको निधन
-A2z Samachar

काठमाडौं – ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट बलिउड फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयघात भएको थियो । उनको अन्तिम संस्कार बेलुकासम्म गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी बिहान...

‘रामायण’ मा हनुमान बन्दै सनी देओल!
-A2z Samachar

बलिउड अभिनेता सनी देओलको हालै फिल्म ‘गदर २’ प्रदर्शन भएको थियो। फिल्ममा सनी देओल तारा सिंह बनेका थिए। अब उनी भगवान हनुमानको भूमिकामा देखिने चर्चा चलेको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले उनलाई फिल्म ‘रामायण’ मा हनुमान...

अक्षय कुमारले बल्ल पाए भारतीय नागरिकता
-A2z Samachar

काठमाडौं – अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै यो जानकारी दिएका हुन् । अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘हृदय र नागरिकता दुवै हिन्दुस्तानी...

सिंघमको तेस्रो शृंखलामा देखिँदैछिन् दीपिका पादुकोण
-A2z Samachar

काठमाडौँ – रोहित शेट्टीले निर्देशन गरेको ‘सिंघम’ शृंखलालाई दर्शकले निकै रुचाएका छन् । फिल्ममा अजय देवगणको सिंघम भूमिका हेर्ने दर्शकहरू सँधै आतुर हुन्छन् । अब रोहित सिंघमको तेस्रो शृंखलाको तयारीमा छन् । फिल्ममा अजय नै शीर्ष भूमिकामा रहने तय भइसकेको छ । यस्तोमा फिल्मलाई लिएर नयाँ खबर सार्वजनिक भएको छ । ‘सिंघम अगेन’मा दीपिका...

कैट्रिनाले अस्विकार गरेका पाँच फिल्म, जो हिट भएपछि सम्झेर पछुताइन्
-A2z Samachar

बलिउड अभिनेत्री कट्रिना कैफ केही अभिनेत्री मध्ये एक हुन्, जसले आफ्नो देश छोडेर भारतीय उद्योगमा नाम, प्रसिद्धि, पैसा र माया सबै कमाउन सफल भइन, जुन सबैको पहुँचमा छैन, भएन । हावाको झोका झैं धेरै अभिनेत्री आए र गइन् तर कट्रिनाले...

नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरकको निर्णय
-A2z Samachar

काठमाडौं – ‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । ‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ उनले भने...

पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा रोक
-A2z Samachar

पोखरा– पोखरामा पनि आजबाट हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाइएको छ । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो । पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै आजबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको जनाइएको छ । ‘नगरप्रमुख धनराज आचार्यले जारी...

भोलिबाट काठमाडौं महानगरभित्र भारतीय फिल्म चल्न नदिने बालेनको तयारी
-A2z Samachar

काठमाडौं – दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् । महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि...

काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बालेनको चेतावनी
-A2z Samachar

काठमाडौं – काठमाडौं महानगरपालिकाले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने भएको छ। बलिउड फिल्म ‘आदिपुरुष’मा जानकी भारतीय छोरी भनेर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हिन्दी फिल्ममा रोक लगाउने घोषणा गरेका हुन्। उनले उक्त शब्द सच्याउन तीन दिनको समयसमेत तोकेको...

बलिउड अभिनेता आशिषले गरे दोस्रो विवाह
-A2z Samachar

काठमाडौं – बलिउड अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । उनले असमको राजधानी गुवाहाटीमा बस्ने फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग विवाह गरेका हुुन् । उनीहरुले २५ मे मा कानुनी रुपमा विवाह गरेका छन् ।\ आशिषले...